Wednesday, August 8, 2018

ईट्टाले पत्थर



Beka Dai को टाउको फुटेछ ।
Doctor : यो कसरी भयो ?

Beka Dai : म ईट्टाले पत्थर फोरी रहे थे ।
एउटा मान्छेले आएर भनेयो , "कहिले त खोपडीको पनि इस्तेमाल गर " ।
र यो भयो 😢😢😢😢😢 ।।।

beka dai vs fish



"Beka Dai" एक चोटी fewa तालमा खसेछन् ।

डूब्दै- डूब्दै तिनको हाथमा एउटा माछा आएछ ।

"Beka Dai" ले त्यो माछालाई पकडेर बाहर फेक्यो अनि

भन्यो :  त ता कम से कम आफ्नो जान बचा ले ।

beka dai in bus


एउटा नीग्रो(very blackman) बसमा आफ्नो सानो बच्चालाई काखमा लिएर चढेयो ।

कंडक्टरले उसको बच्चालाई देखेर भनेयो : "यति कालो बच्चा आज सम्म देखेको थिएन "।

निग्रोलाई एकदम रिस उठेछ, तर ऊ केही बोलेन अनि रिसाऊदै पछाडी सीटमा गएर बसेयो ।

संगै बसेको  "beka Dai"ले ऊ संग सोधेछ ।

"के भयो निग्रो Bhai" ?

निग्रोले "Beka Dai" लाई भनेछ ।

अरे "Beka Dai" ,  त्यो कंडक्टरले बेइज्जत गरेयो ।

Beka Dai:अरे मार सालेलाई गएर ।ले यो साला 🐵चिम्पांजीको बच्चा मलाई दे.....  साला काटना त काटदैन नि । ।😈😈😈😈😈😈😈😈😈😈



India tour





  "Beka Dai"  एकचोटी  INDIA TOUR मा  गए छन् ।
    र ट्रेनमा चढे छन् ।
ट्रेनमा  WARNING लेखेको थियो ।

"बिना TICKET सफर करने वाले यात्री होशियार !"
  "Beka Dai" को यति line पढेर  temper high  भएछ
र hindi मा भनेछन् ।

"बिना TICKET सफर करने वाले यात्री होशियार !"
 "मैले TICKET लिया तो म बेवकूफ भोसडी ।"

Sunday, August 5, 2018

sugar free

bekaदाईले medical storeबाट दवाई लियो।
 अनि store वालालाई भनेछन् ।

 bhai "चिनी पनि दिनूस्"।

store bhai: चिनी यहाॅ पाईदैन् Dai ।।।

 beka Dai: म पागल होईन,पढें लेखेको मान्छे हो । दवाईमा लेखेको छ Sugar Free चिनी त तिम्रो बाऊले पनि दिनपछॆ ।।।

"only pink tie"

beka दाईलाई एऊटा बिहे partyमा invitation आए छ।

 जसमा लेखेको थियो। "Only pink tie"

beka दाईपनि partyमा गए छन्। र देखे छन् अरूले त pants-            shirtsपनि लाए छन्। हा......हा......???

टिसू पेपर beka dai

बिहेको partyमा BEKA दाईले खानाको प्लेटमा टीशु paper
देखेर सोचेयो कि खाने कूरा हो कि ।

 र जस्तै दाईले खाना खोजेयो।।।

 त सबै जन्तीले भनेछ ओ......इ न खाऊ, फिका छ।😜😜😜

टिसू पेपर beka dai

बिहेको partyमा BEKA दाईले खानाको प्लेटमा टीशु paper देखेर सोचेयो कि खाने कूरा हो कि । र जस्तै दाईले खाना खोजेयो।।। त सबै जन्तीले भनेछ ओ......इ न खाऊ, फिका छ।😜😜😜

hot coffee & cold coffee

एउटा मान्छे आफ्नो श्रीमतिसगँ💑 lakeside coffee shop मा गए छ।
श्रीमान् : छिटो पी...coffee चिसो हुन्छ ।

श्रीमति : त के भो त नि ???

 श्रीमान् : बेवकुफ, "Manu card" हेर त।

hot coffee - RS 15
Cold coffee - RS 45
😇😇😇😇😇😲

Wednesday, July 25, 2018

wrong meaning love

जो मानिसहरू हमेंशा ऑफिसमा ओवर टाइम गर्छन्
के सबै सबै भन्दा  महेनती हुन्छन्???

नहीं,

या त तिनीहरू  बीवी सगं तंग छन्
या तिनीहरू ऑफिसमा कसै संग छन्।।।

ईट्टाले पत्थर

Beka Dai को टाउको फुटेछ । Doctor : यो कसरी भयो ? Beka Dai : म ईट्टाले पत्थर फोरी रहे थे । एउटा मान्छेले आएर भनेयो , "कहिले त खोपड...