I am bel. I will trying to give funny & funny jokes to you for fun &laugh. because for it I don& need any degrees. haa...... I'am YouTuber too. so,please check me out there too. my channel -bekaproduction
Wednesday, August 8, 2018
ईट्टाले पत्थर
Beka Dai को टाउको फुटेछ ।
Doctor : यो कसरी भयो ?
Beka Dai : म ईट्टाले पत्थर फोरी रहे थे ।
एउटा मान्छेले आएर भनेयो , "कहिले त खोपडीको पनि इस्तेमाल गर " ।
र यो भयो 😢😢😢😢😢 ।।।
beka dai vs fish
"Beka Dai" एक चोटी fewa तालमा खसेछन् ।
डूब्दै- डूब्दै तिनको हाथमा एउटा माछा आएछ ।
"Beka Dai" ले त्यो माछालाई पकडेर बाहर फेक्यो अनि
भन्यो : त ता कम से कम आफ्नो जान बचा ले ।
beka dai in bus
एउटा नीग्रो(very blackman) बसमा आफ्नो सानो बच्चालाई काखमा लिएर चढेयो ।
कंडक्टरले उसको बच्चालाई देखेर भनेयो : "यति कालो बच्चा आज सम्म देखेको थिएन "।
निग्रोलाई एकदम रिस उठेछ, तर ऊ केही बोलेन अनि रिसाऊदै पछाडी सीटमा गएर बसेयो ।
संगै बसेको "beka Dai"ले ऊ संग सोधेछ ।
"के भयो निग्रो Bhai" ?
निग्रोले "Beka Dai" लाई भनेछ ।
अरे "Beka Dai" , त्यो कंडक्टरले बेइज्जत गरेयो ।
Beka Dai:अरे मार सालेलाई गएर ।ले यो साला 🐵चिम्पांजीको बच्चा मलाई दे..... साला काटना त काटदैन नि । ।😈😈😈😈😈😈😈😈😈😈
India tour
"Beka Dai" एकचोटी INDIA TOUR मा गए छन् ।
र ट्रेनमा चढे छन् ।
ट्रेनमा WARNING लेखेको थियो ।
"बिना TICKET सफर करने वाले यात्री होशियार !"
"Beka Dai" को यति line पढेर temper high भएछ
र hindi मा भनेछन् ।
"बिना TICKET सफर करने वाले यात्री होशियार !"
"मैले TICKET लिया तो म बेवकूफ भोसडी ।"
Sunday, August 5, 2018
sugar free
bekaदाईले medical storeबाट दवाई लियो।
अनि store वालालाई भनेछन् ।
bhai "चिनी पनि दिनूस्"।
store bhai: चिनी यहाॅ पाईदैन् Dai ।।।
beka Dai: म पागल होईन,पढें लेखेको मान्छे हो । दवाईमा लेखेको छ Sugar Free चिनी त तिम्रो बाऊले पनि दिनपछॆ ।।।
अनि store वालालाई भनेछन् ।
bhai "चिनी पनि दिनूस्"।
store bhai: चिनी यहाॅ पाईदैन् Dai ।।।
beka Dai: म पागल होईन,पढें लेखेको मान्छे हो । दवाईमा लेखेको छ Sugar Free चिनी त तिम्रो बाऊले पनि दिनपछॆ ।।।
"only pink tie"
beka दाईलाई एऊटा बिहे partyमा invitation आए छ।
जसमा लेखेको थियो। "Only pink tie"
beka दाईपनि partyमा गए छन्। र देखे छन् अरूले त pants- shirtsपनि लाए छन्। हा......हा......???
जसमा लेखेको थियो। "Only pink tie"
beka दाईपनि partyमा गए छन्। र देखे छन् अरूले त pants- shirtsपनि लाए छन्। हा......हा......???
टिसू पेपर beka dai
बिहेको partyमा BEKA दाईले
खानाको प्लेटमा टीशु paper
देखेर सोचेयो कि खाने कूरा हो कि ।
र जस्तै दाईले खाना खोजेयो।।।
त सबै जन्तीले भनेछ ओ......इ न खाऊ, फिका छ।😜😜😜
देखेर सोचेयो कि खाने कूरा हो कि ।
र जस्तै दाईले खाना खोजेयो।।।
त सबै जन्तीले भनेछ ओ......इ न खाऊ, फिका छ।😜😜😜
टिसू पेपर beka dai
बिहेको partyमा BEKA दाईले
खानाको प्लेटमा टीशु paper देखेर सोचेयो
कि खाने कूरा हो कि ।
र
जस्तै दाईले खाना खोजेयो।।।
त सबै जन्तीले भनेछ ओ......इ
न खाऊ, फिका छ।😜😜😜
hot coffee & cold coffee
एउटा मान्छे आफ्नो श्रीमतिसगँ💑 lakeside coffee shop मा गए छ।
श्रीमान् : छिटो पी...coffee चिसो हुन्छ ।
श्रीमति : त के भो त नि ???
श्रीमान् : बेवकुफ, "Manu card" हेर त।
hot coffee - RS 15
Cold coffee - RS 45
😇😇😇😇😇😲
श्रीमान् : छिटो पी...coffee चिसो हुन्छ ।
श्रीमति : त के भो त नि ???
श्रीमान् : बेवकुफ, "Manu card" हेर त।
hot coffee - RS 15
Cold coffee - RS 45
😇😇😇😇😇😲
Tuesday, July 31, 2018
Wednesday, July 25, 2018
wrong meaning love
जो मानिसहरू हमेंशा ऑफिसमा ओवर टाइम गर्छन्
के सबै सबै भन्दा महेनती हुन्छन्???
नहीं,
या त तिनीहरू बीवी सगं तंग छन्
या तिनीहरू ऑफिसमा कसै संग छन्।।।
के सबै सबै भन्दा महेनती हुन्छन्???
नहीं,
या त तिनीहरू बीवी सगं तंग छन्
या तिनीहरू ऑफिसमा कसै संग छन्।।।
Monday, July 23, 2018
हिसाब सरकारले दिन्छ् ।
सरकारले भन्छ एउटा केटीले पढाई गरेयो भने घरको 4 जनालाई शिक्षित
बनाऊछिन् ।
तर.........
केटीले पढने समयमा college को 40 जना केटाहरू फेल भईदिन्छन्।
उसको हिसाब कसले दिन्छ सरकारले ।😉
Sunday, July 22, 2018
teacher & student
TEACHER: students yo class ma bahadur ko Cha.
ROHAN: MISS ma.
TEACHER: La bhana ta agàr Kasai le school ma bom rakheo bhane ta timi le ke garchau.
ROHAN: PAHELE kasai le lancha ki herchu layena
bhane school ko stuff room ma lagi rakhi
dinchu ra miss lai khabar garchu.
ROHAN: MISS ma.
TEACHER: La bhana ta agàr Kasai le school ma bom rakheo bhane ta timi le ke garchau.
ROHAN: PAHELE kasai le lancha ki herchu layena
bhane school ko stuff room ma lagi rakhi
dinchu ra miss lai khabar garchu.
Saturday, July 21, 2018
marriage incident
गाॅऊको मान्छेहरू शहरमा बिहेको भोजमा गए छन् ।
टेबलमा सलादको items देखेर
एउटाले भनेछ बाहिर जाम खाना अहिले कहाॅ खाने अहिले
त सब्जि कटेर बल्ल टेबलमाराखेको रहे ।........
टेबलमा सलादको items देखेर
एउटाले भनेछ बाहिर जाम खाना अहिले कहाॅ खाने अहिले
त सब्जि कटेर बल्ल टेबलमाराखेको रहे ।........
Sunday, July 15, 2018
बा र छोरा
बा: छिमेकी auntyलाई kiss गर्दै थियो कि छोराले देखेछ। र बा आतिएर भनेछ । बाबु मेरो राजा! मामु लाई केही न भन ल म तिमीलाई 50 रूपैया दिन्छु ल।
छोरा :हुन्न ......अस्ति uncleले मामुलाई kiss गर्दा
हजूर न भन्नलाई 100 रूपैया दिनु भको थियो ।
छोरा :हुन्न ......अस्ति uncleले मामुलाई kiss गर्दा
हजूर न भन्नलाई 100 रूपैया दिनु भको थियो ।
नया
ग्राहक: लजाऊदै ! बैनी हजूरको माथि अ........
फलफूल बेच्ने बैनी : अ.......के ?
ग्राहक : तिम्रो माथिको स्याऊ देखिएछ ।
फलफूल बेच्ने बैनी : तै भए र त गरमिमा पनि आप बिक्दै छ।
फलफूल बेच्ने बैनी : अ.......के ?
ग्राहक : तिम्रो माथिको स्याऊ देखिएछ ।
फलफूल बेच्ने बैनी : तै भए र त गरमिमा पनि आप बिक्दै छ।
Friday, July 13, 2018
home page
jokes in NEPALI
मोहनी: मेडम मलाई fail गराई दिनु।
मेडम: किन ?
मोहिनी: किन parents ले
first आएमा science !
second आएमा management!
third आएमा arts !
र fail भएमा बिहे गराईदिन्छु भन्नुभाछ!!!
मोहनी: मेडम मलाई fail गराई दिनु।
मेडम: किन ?
मोहिनी: किन parents ले
first आएमा science !
second आएमा management!
third आएमा arts !
र fail भएमा बिहे गराईदिन्छु भन्नुभाछ!!!
about me
Hi I am bel.this is Nepali jokes blog. Here you will find all Nepali funny jokes . Here our aim to make laugh and refresh ours all visitors.
so,all feel stress free when anyone visit this blog.
so,all feel stress free when anyone visit this blog.
Subscribe to:
Posts (Atom)
ईट्टाले पत्थर
Beka Dai को टाउको फुटेछ । Doctor : यो कसरी भयो ? Beka Dai : म ईट्टाले पत्थर फोरी रहे थे । एउटा मान्छेले आएर भनेयो , "कहिले त खोपड...
-
गाॅऊको मान्छेहरू शहरमा बिहेको भोजमा गए छन् । टेबलमा सलादको items देखेर एउटाले भनेछ बाहिर जाम खाना अहिले कहाॅ खाने अहिले त सब्जि कटेर बल...
-
Hi I am bel.this is Nepali jokes blog. Here you will find all Nepali funny jokes . Here our aim to make laugh and refresh ours all visitors....